एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४२ स्थानीय तहमा विजय हात पारेको छ । … Continue reading एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल